स्वास्थ्य

स्वास्थ्य सेवा प्रभावकारी बनाउन जोड

दैलेख : दैलेखको नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन जोड दिएका छन् । नगरपालिद्वारा आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमको समीक्षामा बोल्दै उनले सीमित साधन श्रोतलाई सही ढङ्गले...

पुरा पढ्नुहोस
चट्याङ लागेर बालकको मृत्यु

दैलेख : दैलेखमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । बुधवार दिउसो घरमा चट्याङ पर्दा दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटका दुई बर्सिया बालक रोशन विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी सुनिल दाहालले...

पुरा पढ्नुहोस
पाँच स्थानीय तहमा ‘पोषण’ कार्यक्रम

दैलेख : दैलेखका पाँच वटा स्थानीय तहमा पोषण कार्यक्रम सञ्चालन हुने भएको छ । आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले दैलेखको गुराँस गाउँपालिका, डुंगेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका, ठाँटिकाँध गाउँपालिका र आठबीस नगरपालिकामा...

पुरा पढ्नुहोस
बाढीले घर भत्किँदा रूकुम पश्चिममा तीन बालिकाको मृत्यु

रूकुम पश्चिम : रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १२ मा बाढीले घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ । वडा नम्बर १२ को बगर भन्ने ठाउँमा बाढी जाँदा तीन बालिकाको मृत्यु भएको...

पुरा पढ्नुहोस
दैलेख पूर्ण खोप सुनिश्चितता घोषणा

दैलेख : दैलेख जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । जिल्लाका एघार वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि शुक्रवार एक कार्यक्रमका बिच दैलेखलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको...

पुरा पढ्नुहोस
उपचार खर्च नपाएको भन्दै पीडित परिवारले घेरे जिल्ला अदालत

दैलेख : खोलामा माछा मार्ने क्रममा भएको झडपमा परि गम्भीर घाइते दैलेखको नारायण नगरपालिका वडा नं. ४ सोतका रवीन्द्र रावतलाई एम्बुलेन्समै ल्याएर पीडित परिवारले बिहीबार जिल्ला अदालत दैलेख घेराउ गरेका छन् । पीडितहरूले रवीन्द्र रावतको...

पुरा पढ्नुहोस
सुर्तीजन्य पदार्थ प्रयोग नगर्न सुझाव

दैलेख : सरोकारवालाहरूले सुर्तीजन्य पदार्थको प्रयोग नगर्न जोड दिएका छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतको सूचना तथा सञ्चार केन्द्रको आयोजना र आउटरिच मिडियाको समन्वयमा आइतबार सम्पन्न एक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सुर्तीजन्य पदार्थको सेवनले मानिसको स्वास्थ्य...

पुरा पढ्नुहोस
दैलेखमा ४.१ म्याग्निच्युडको भूकम्प

दैलेखः दैलेखमा केन्द्रबिन्दु भएर मंगलबार ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान १०ः३४ मा दैलेखमा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । सोमबार राति पनि...

पुरा पढ्नुहोस
विपदमा ढिला गर्ने छुट हुँदैन लामिछाने

काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नहुने बताएका छन् । सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले मनसुन...

पुरा पढ्नुहोस
प्रशासनको सचेतना अभियान

दैलेखः जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्ला व्यापी सचेतना अभियान सञ्चालनमा ल्याएको छ । युवा पुस्तामा बढ्दै गएको लागुऔषध दुव्र्यसनको प्रभाव र समाजमा रहेका अन्य कुरीति रोक्ने उद्देश्यले दैलेख प्रशासनले नागरिक स्तरमा सचेतना अभियान सञ्चालनमा...

पुरा पढ्नुहोस